Sajhamanch Archive

कमलमा ६१ करोड ७९ लाख ९२ हजार रुपैयाको बजेट सार्वजनिक

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकाले आर्थिक वर्ष २०७६ । ०७७ को लागी बजेट सार्वजनिक गरेको छ ।

पाचैंाँ गाउँसभाले आगामी आर्थिक वर्षका लागी नीति तथा कार्यक्रम समेत सार्वजनकि गरेको हो ।

चालु आर्थिक वर्षका लागि पुजीगत र चालु खर्चका गरि ६१ करोड ७९ लाख ९२ हजार रुपैयाको बजेट सार्वजनिक गरिएको छ । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले गाउँसमाभा बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाले आगाकी आर्थिक वर्ष २०७६ । ०७७ मा व्यवसायकि प्रवद्र्धन, रोजगार प्रवद्र्धन र सामुदायिक विद्यालयको शिक्षाम सुधार जस्ता कार्यक्रमलाई विषेश प्रथमिकता दिएको गाउँपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *