Sajhamanch Archive

श्रीमानले शारिरिक सम्बन्ध नराखेको भन्दै आत्महत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

भारत । भारतको नयाँ दिल्लीको एम्स अस्पतालमा काम गर्ने डाक्टर प्रिया बेदीले आफ्नो श्रीमानले शारिरिक सम्बन्ध नराखेको भन्दै आत्महत्या गरेकी छिन् ।

उनको विवाह ५ वर्षअघ डाक्टर कमल बेदीसँग भएको भए तापनि श्रीमान् समलिङ्गी भएको र उनको अन्य पुरुषसँग सम्बन्ध रहेको उल्लेख छ ।

प्रियाले आफूलाई भावनात्मकरुपमा पनि तड्पाएको उल्लेख गरेकी छिन् । आफ्नो मृत्युको कारणमा पति दोषी रहेको समेत सुसाइड नोटमा बताएकी छिन् ।

प्रियाले पटकपटक यौनसम्पर्कको निम्ति प्रयास गर्दापनि असफल बनेकी थिइन् भन्ने उल्लेख गरेकी छिन् । प्रियाको शब पहाडगञ्जको एक होटलमा फेला परेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *