Sajhamanch Archive

‘आधा सत्य’ पुस्तक विमोचन

Published: (Updated: ) in विविधा, शिक्षा by .

झापा । ‘आधा सत्य’ उपन्यास लेखिका झापाकी भगवती ढुंगेलको पुस्तक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले बिमोचन गरेका छन् ।

काठमाडौँमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मन्त्री पंण्डित, समाज कल्याण परिषद उपाध्यक्ष निलमणि बराल, बरिष्ठ कथाकार माया ठकुरी, राधेश्याम लेकालीलगायतले बोलेका थिए ।

प्रेममा आधारित उपन्यास आधा सत्य आजको पुस्तालाई समेटेर लेखिएको छ । उक्त पुस्तक जन्म दिने आमा सत्य हो, अरु सबै बिस्वास पात्रमात्र हो भनेर विष्लेषण गर्न खोजिएको लेखिका ढुंगेलले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *