Sajhamanch Archive

सप्तकोशीमा पानीको बहाव बढ्दै‌

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by .

धरान ।  केही दिनदेखि लगातार परेको बर्षाले सप्तकोशी नदीको बहाव बढेको छ । आज विहान ६ बजे मापन गरिए अनुसार सप्तकोशी नदीको पानीको बहाव ९९ हजार ८ सय २० क्युसेक प्रतिसेकेण्ड रहेको कोशी व्यारेज कन्ट्रोल रुमले जनाएको छ ।पूर्वी पहाडी भेगमा निरन्तर बर्षा भए पछि सप्तकोaशी नदीको बहाव बढ्दै गएको हो । मंगलबारदेखि पूर्वमा निरन्तर पानी परिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *