Sajhamanch Archive

अष्ट्रेलियामा ६.९ म्यगनिच्युटको भूकम्प

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

एजेन्सी । अष्ट्रेलियामा शक्तिशाली भूकम्प गएको छ । अष्ट्रेलियाको पश्चिम शहर ब्रुममा आज ६.९ म्यगनिच्युटको भूकम्प गएको हो ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार अष्ट्रेलिया शहरबाट करिब २०३ किमी दुरीमा ३३ किमी गहराइमा भुकम्प सो भूकम्प गएको हो ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार अहिलेसम्म सो भूकम्पबाट कुनै मानवीय क्षति भएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *