Sajhamanch Archive

कतारी रियाल, दिर्हाम र रिंगिटको मूल्य बढ्यो, दिनार र वन कमजोर

Published: in समाज by .

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९८ पैसा र विक्रिदर २९ रुपैयाँ १४ रुपैयाँ रह

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा र विक्रिदर ३० रुपैयाँ ०२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५९ पैसा र विक्रिदर २९ रुपैयाँ ७६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०६ पैसा र विक्रिदर २७ रुपैयाँ २१ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र विक्रिदर ९ रुपैयाँ ८० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५९ रुपैयाँ ४० पैसा छ भने विक्रिदर ३ सय ६१ रुपैयाँ ३८ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८६ रुपैयाँ २४ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ ८२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *