Sajhamanch Archive

१३ बर्षे बच्चाले २ विमान आफै चलाएर चोर्ने कोसिस: सिसिटिभी भिडियो देख्दा दुनियाँ चकित

Published: (Updated: ) in विविधा, विश्व समाचार by .

एजेन्सी । जब १३ बर्षका एक किशोरले २ वटा विमान आफै चलाएर चोर्नेे प्रयास गरे । त्यसले चीनमा मात्र हैन विश्वमा नै हंगामा भएको छ । चीनको झेजियांग प्रान्तको हुझोऊ शहरमा मात्र १३ बर्षका किशोरले साना खालका विमान चोर्ने कोसिस गरे । उनी उक्त विमान उडाउन चाहान्थे ।

तर उनी उडान भर्न खोज्दै गर्दा पक्राउ परे । तर अनौठो कुरा त के छ भने एयरपोर्ट ब्यवस्थापनले उनलाई सजायको दिनुको सट्टा उल्टै पुरस्कृत गर्ने निर्णय लिएको छ । ब्यवस्थापनले किशोरलाई अब पायलटको ट्रेनिंग पुरस्कार स्वरुप दिने निर्णय गरेको छ ।

यो घटना १५ जुलाई २०१९ मा भएको हो । पूर्वी चीनको हुझोऊ शहरमा नेशनल होलीडे रिसोर्टको एयरबेसको ह्याङ्गरमा २ वटा हल्का विमान बिहान हेर्दा बाहिर देखियो । जाँच गर्दा पता लाग्यो कि १ विमान मा त निक्कै नोक्सान समेत भयो । जबपछि सीसीटीवी फुटेज हेर्दा एक सानो उमेरका किशोरले उडान भर्न कोसिस गरेको देखियो ।

उक्त किशोरको नाम खुलासा भने गरिएको छैन । यो भन्दा पहिले २०१८ मा पनि यस्तै घटना भएको थियो । अमेरिकाको युटाहमा २ युवकलाई विमान चोर्ने तथा उडान भर्ने कोसिसको आरोपमा पक्राउ गरिएको थियो ।

चीनको फुटेज अनुसार, उक्त किशोरले बिहानै ह्याङ्गरबाट एउटा विमान चलाउने कोसिस गर्छन् । तर उनले कंट्रोल गर्न सक्दैनन् । विमान एयरक्राफ्ट रैलिंगमा गएर ठोक्किन्छ । तर त्यहाँ संयोगबस आगलागी भने हुँदैन । त्यसपछि उनले त्यो विमान त्यही छोडिदिन्छन् । अनि दोस्रो विमान ह्याङ्गरबाट निकाल्छन् । फुटेजमा देखिए अनुसार उनले त्यो विमान एकदमै आरामले ह्याङ्गर बाहिर निकाल्छन् ।

मीडिया रिपोर्ट्सका अनुसार जब जाँचकर्ता उसके घरमा पुग्छन् उनी त्यहाँ होमवर्क गरिरहेका थिए । उसका पिता र दुई बहिनीलाई यो घटना बारे केही थाहा थिएन । जब उनीहरुले सुने की उनका भाईले विमान चोरी गर्ने तथा तलाउँनेको कोसिस गरेका छन् । त्यसपछि सबै चकित बने ।

चीन के सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार विमान रैलिंगमा ठोक्किदा ८० हजार युआन यानी क्षति भएको छ । एयरपोर्ट ब्यवस्थापनले तर उनलाई दण्ड नदिने सहानुभुति दिने भनेको छ । उसले भनेको छ यी बालकको दुस्साहस नै भएपनि हामी प्रभावित भएका छौ ।

उसले बिना कुनै ट्रेनिंग विमानलाई कसरी कंट्रोल गरे । त्यो निक्कै चतुर तथा होशियार क्षमता हो । सिर्फ देखेर मात्र विमान उडान भनै असम्भव छ । बिना ट्रेनिंग त्योपनि दुई वटा विमानको स्टार्ट गरेर उडान भर्ने कोसिस गरे । यसैले उनलाई अब हामी निशुल्क पाइलटको ट्रेनिंग दिन्छौ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *