Sajhamanch Archive

ग्रान्डी अस्पतालमा हेलिकप्टर दुर्घटना

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

काठमाडौं। काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा हेलिकप्टर दुर्घटनामा परेको छ।

हस्प्टिलको छतमा विरामी उतारेर फर्किन लागेको हेलिकप्टर उड्नै लाग्दा दुर्घटनामा परेको हो।

दुर्घटनामा खासै क्षति नभएको बुझिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *