विश्वकै ‘सेक्सी नर्स’ को नाम पाएकी ती नर्सका फोटोहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् । ताइवानकी २३ वर्षिया नर्स केरीना लिनको तस्वीर अहिले इन्टरनेटमा निकै मात्रामा खोजि भैरहेको छ ।
इन्सटाग्राममा उनका फ्यानहरुको अत्याधिक मात्रमा छन् । ब्रिटिस अनलाइन साइट द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले समेत उनका बिभिन्न पोजका तस्वीरहरु प्रकाशित गरिसकेका छन् ।
Comments