Sajhamanch Archive

रसुवामा पनि भेटियो डेंगु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

रसुवा ।  डेंगु रोगबाट प्रदेश नं. ३ का ९ जिल्ला प्रभावकारी हुदै गर्दा रसुवामा पनि  डेंगु भेटिए पछि सावधानी अपनाउन स्वास्थ्य कार्यालय रसुवाले आग्रह गरेको छ ।

सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेमा कार्यरत दुई जना घर विदामा एक महिना बसि फर्किए लगतै विरामी परेको र चेकअपको क्रममा सदरमुकाम धुन्चेमा अवस्थित जिल्ला अस्पतालमा परिक्षणको क्रममा डेँगी देखिएको हो ।

डेंगु देखा परेका प्रहरीको घर भने चितवन रहेको उतैबाट रोग लिएर आएको बताइएको छ ।

एक जना सामान्य एक जनामा डेंगु भेटिएको हो जिल्ला अस्पताल रसुवाले र्‍यापिडडायग्रेष्टिक टेष्ट किटल्याई बिहीवार सात जना विरामीको परीक्षण गरेकोमा एक जनामा डेंगी देखिएको जिल्ला स्वास्थ्य प्रमुख किरण श्रेष्ठले बातए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *