Sajhamanch Archive

समावेसी महिला सशक्तिकरणमा नयाँ कार्यसमिति चयन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । समावेसी महिला सशक्तिकरण केन्द्रको पाँचौ वार्षिक साधारणसभावाट आगामी कार्यकालको लागी गौरा चापागाई अध्यक्षमा सर्वसम्मत विजयी भएकी छन् ।

त्यसैगरी समितिको बरिष्ठ उपाध्यक्ष मनमाया खतिवडा, उपाध्यक्ष विष्णु वेघा, सचिव ममता गुरुङ्ग र सहसचिव शेलिना राई कोषध्यक्ष मिना ओझा सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक गौरीमान फागोले जानकारी दिए ।

त्यसैगरी समितिको सदस्यमा रुपा दाहाल, उमा दाहाल, मण्डुका नेपाल, आशा लिम्बु, ललिता थापा, ठममाया पौडेल र भुमिका नेपाल चयन भएको निर्वाचन समितिले जनाएको छ ।

समावेसी महिला सशक्तिकरण केन्द्रकी अध्यक्ष लक्ष्मी कुमारी नेउपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले , नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शरणकुमार पराजुली, प्याप्सन झापाका उपाध्यक्ष गौरीमान फागो, वण्डरल्यण्ड बोडिङ्गका फाउण्डर प्रिन्सिपल अग्नि प्रसाद कोईराला लगायतले विजयी टिमलाई बधाई थता सफल कार्यकालको शुभकामना दिएको थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *