Sajhamanch Archive

कृषि र खाद्य सुरक्षामा एडीबीको सहयोग, ५ अर्ब ६० करोड ऋण स्वीकृत

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । एसियाली विकास बैंक (एडीबीले) नेपालको कृषि विकास र खाद्य सुरक्षासम्बन्धी नीतिगत सुधारमा ऋण सहयोग गर्ने भएको छ ।

एडीबी बोर्ड बैठकले नेपालको कृषि र खाद्य सुरक्षाका लागि ५ अर्ब ६० करोड ऋण स्वीकृत गरेको हो ।

नेपालको खाद्य सुरक्षाका उपायहरुमा सुधार, कृषि व्यापारको मापदण्ड बनाउन तथा कृषिको व्यवसायीकरण प्रवद्र्धन गर्न ५ करोड अमेरिकी डलर (रु ५ अर्ब ६० करोड) ऋण स्वीकृत गरेको एडीबीका वरिष्ठ सार्वजनिक व्यवस्थापन अर्थशास्त्री नाभेन्दु करणले जानकारी दिए । आर्थिक अभियान दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *