नौलो विहानीमा पुनः राई
Published: (Updated: )
by .कमल । कमल गाउँपालिका ३ स्थित नौलो विहानी कृषि सहकारी सस्था लि.को पाँचौ वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा पुनः देउकुमार राई चयन भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा देवकुमार लिम्बु लेछर्वाे, सचिव राजेस कुलुङ्ग राई कोषाध्यक्ष चेतकुमारी सिवाकोटी चयन भएको सहकारीले जनाएको छ ।
त्यसैगरी सदस्यमा हेमराज लावती,पुन्यप्रसाद गुरागाँई, रत्नकुमार जवेगु, गोपीकुमारी गुरुङ्ग, भुवानीप्रसाद थेवे, मुना लिम्बु, दोर्चिम्मा राई शेर्पा चयन भएको व्यवस्थाक आशिस लिम्बु लेछर्वोले जानकारी दिए ।
संस्थाको लेखा समिति संयोजकमा दिपचन्द्र लिम्बु, सदस्यमा आईतलाल लिम्बु र विष्णु ईग्वा लिम्बु चयन भएको सहकारीले जनाएको छ ।
Comments