Sajhamanch Archive

रेल सेवाले जनकपुरमा व्यापारिक पुनर्जागरणको आशा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । केही वर्षसम्म जनकपुरधाममा व्यापारिक चहलपहल खबै हन्थ्यो । भारतको जयनगरबाट धनुषाको सदरमुकाम जनकपुरसम्म चल्ने रेल सेवा स्थानीय व्यापारीका लागि व्यवसायको प्रमुख कोरिडोर नै थियो ।

त्यति बेला भारतीय बजारबाट खाद्यान्नसहति लत्ताकपडा लगायत सामग्री खरीद गरी त्यहाँका व्यवसायीले खुद्रा व्यापारी र नागरिकलाई बेच्ने गर्दथे ।

जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुँदाको बखत स्थानीइ उद्योगी÷व्यवसायीको दबदबा थियो , जनकपुरमा । तर, पछिल्लो समय रेलसेवा बन्द भएपछि जनकपुर क्षेत्रको व्यापार व्यवसायमा ठूलो धक्का लागेको छ ।

तर, केही दिनपछि सुरु हुने भनिएको रेल सेवाले जनकपुरका व्यापारीहरुलाई जनकपुरमा व्यापारिक पुनर्जागरण हुने आशा पालाएको छ । आर्थिक अभियान बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *