भारतीय नागरिकहरुको दर्ता कार्यक्रम स्थिगत
Published:
by .बिर्तामोड । नेपाल भारत मैत्री संघ झापाले आयोजना गरेको भारतीय नागरिकहरुको दर्ता कार्यक्रम स्थिगत गरिएको छ ।
भाेलि मङ्सीर ६ देखि ८ गतेसम्मका लागि निर्धारण गरिएको कार्यक्रम विशेष कारणले गर्दा स्थिगत गर्नु परेको नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदिपमणि रेग्मीले सूचना प्रकाशन गरी जनाएका हुन् ।
सो दर्ताको कार्यक्रम केही समयपछि आयोजना गर्ने रेग्मीले बताए ।
Comments