श्री पूर्णिमा कृषि सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना
Published: (Updated: )
by .सूचना ! सूचना !! सूचना !!!
श्री पूर्णिमा कृषि सहकारी संस्था लि.वितामोड – ४, झापाको सातौ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरुलाई उपस्थितिका लागि पत्र पठाई सकिएको छ । पत्र प्राप्त नभएमा यसै सूचनाको आधारमा उपस्थित भई दिन हुन हार्दिक अनुरोध गरिन्छ ।
निम्न
मितिः २०७६ मंसीर २१ गते
समयः विहान १० बजे
स्थानः ओली भवन विर्तामोड– ४, आदर्श व्याङक्योट छेऊ
छविलाल विश्वकर्मा
अध्यक्ष
Comments