Sajhamanch Archive

घरको तलाबाट खसेर एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका वडा नंं.४ का होक्सेका एक व्यक्तिको घरको तलाबाट खसेर मृत्यु भएको छ।

मृत्यु हुनेमा ६८ वर्षीय कर्णबहादुर जोगी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

आज घरको माथिल्लो तलाबाट झर्दै गर्दा लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *