Sajhamanch Archive

माओवादी केन्द्रले सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलायो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on माओवादी केन्द्रले सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलायो.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ । केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्त्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले […]

६० जनामा कोरोना सङ्क्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ६० जनामा कोरोना सङ्क्रमण.

झापा । पछिल्लो २४ घण्टामा देशैभरि थप ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । २३६२ जनाको पीसीआर परीक्षण गर्दा ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार १७८ पुगेको छ । यस्तै गएको २४ घण्टामा ७२ जना […]

क्षेत्रीलाई मोती पत्रकारिता पुरस्कार, ढुंगानालाई केटो

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on क्षेत्रीलाई मोती पत्रकारिता पुरस्कार, ढुंगानालाई केटो.

झापा । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोति पत्रकारिता पुरस्कारबाट झापाका अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्री तथा केटो पत्रकारिता पुरस्कारबाट गीताकुमारी ढुंगाना पुरस्कृत भएका छन् । ७७ वर्षको उमेरमा पनि क्षेत्री हाल दि हिमालयन टाइम्स अंग्रेजी पत्रिकामा झापाबाट रिपोर्टिङ गर्छन् भने भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकको प्रकाशक सम्पादक रहेका छन् । केटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत ढुंगाना […]

एमालेमा माधव नेपाल पक्षको समानान्तर कमिटी गठन

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमालेमा माधव नेपाल पक्षको समानान्तर कमिटी गठन.

काठमाडौं । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई काउण्टर दिनका लागि बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर कमिटी गठन गरेको हो । एमालेका जारी केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी गठन गरेको हो । जसअनुसार प्रदेश १ को संयोजकको जिम्मा भीम आचार्य, प्रदेश २ को […]

आकाश र उषाको ‘सुनै सुनको तिलहरी’मा रोमान्स

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on आकाश र उषाको ‘सुनै सुनको तिलहरी’मा रोमान्स.

गायक प्रदिप कार्की र गायिका बेनिशा पौडेलको स्वर रहेको गीत ‘सुनै सुनको तिलहरी’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । गीतको भिडियो समेत बनेको छ । जसमा अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीको रोमान्स समेटिएको छ । विधान कार्कीको निर्देशन रहेको भिडियोमा हरि हुमागाइँ छायाँकन, मनिष थापाको कोरियोग्राफी, विकास […]

प्राणीलगायतका जीवहरुको अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री कार्की

Published: (Updated: ) in प्रदेश तह, समाज by . Leave a Comment on प्राणीलगायतका जीवहरुको अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री कार्की.

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले प्राणी लगायतका जीवहरुको अध्ययन, अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् । नेपालजुलोजिकल सोसाईटी प्रदेश १ ले विराटनगरमा आयोजना गरेको गोष्ठिमा मन्त्री कार्कीले प्राणीशास्त्रीले अनुसंधान गरेका प्राणीलगायतका जीवहरुको प्रतिवेदनहरु आफुमा मात्र सिमित नराखी समाज सहित अन्य क्षेत्रमा प्रसार गर्न […]

ताप्लेजुंगका आगलागी पीडितलाई कांग्रेस संसदीय दलको राहत

Published: (Updated: ) in प्रदेश तह, समाज by . Leave a Comment on ताप्लेजुंगका आगलागी पीडितलाई कांग्रेस संसदीय दलको राहत.

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितलाई खाद्यान्नसहितका राहत सामग्री वितरण गरेको छ । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा आगलागी प्रभावित क्षेत्र पुगेको संसदीय टोलीले पीडित ८० परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो । प्रमुख सचेतक कार्कीका अनुसार सबै परिवारलाई २० केजीका दरले चामल […]

मलाई माधवजीको उद्दार गर्ने टेन्सन छ : प्रचण्ड

Published: (Updated: ) in राजनीति by . Leave a Comment on मलाई माधवजीको उद्दार गर्ने टेन्सन छ : प्रचण्ड.

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बरिष्ठ नेता माधव नेपालको उद्दार गर्ने एकमात्रै टेन्सन आफूलाई रहेको बताएका छन् । बुटवलमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई अहिले अरु राजनीतिक टेन्सन नरहेको बताए । ‘माधवजीहरु फर्किएपछि केपीले जे मन लाग्यो त्यो गर्न सक्ने छैनन्’, प्रचण्डले भने, ‘त्यहाँ ठूलै झमेला हुने वाला […]

सुनकाे भाउ ६ सय रुपैयाँले घट्याे

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनकाे भाउ ६ सय रुपैयाँले घट्याे.

झापा । सुनको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार भाउ फेरि बढेर तोलामा ८६ हजार ८ सय रुपैयाँमा पुगेकोमा आज फेरि ६ सय रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा […]

कांग्रेसले बोलायो पदाधिकारी बैठक

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले बोलायो पदाधिकारी बैठक.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत जनाकारी दिए । नयाँ सरकार गठनको विषयमा अहिलेसम्म कुनै निर्णय लिन नसकेको कांग्रेसले जनता समाजवादी पार्टी जसपासँगको संवाद अघि आन्तरिक छलफल गर्न भन्दै पदाधिकारी बैठक बोलाएका हो । […]