Sajhamanch Archive

रोजगारीको सिलसिलामा मलेसिया पुगेका पाँचथरका एक युवक सुतेकै ठाउँमा मृत फेला

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by .

पाँचथर । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ नवमिडाँडाका हेमलाल दुलाल सुतैको ठाँउमा मृत फेला परेका छन् ।

परिवारका अनुसार तीन महिनाअघि मलेसिया पुगेका दुलाल बुधबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका छन् ।

यसअघि पनि पटकपटक वैदेशिक रोजगारीमा गएर फर्किएका दुलाल पछिल्लो पटक गएको असोज १६ गते मलेसिया गएका थिए । मृत्युको कारण भने खुलेका छैन ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *