नेकपाले केन्द्रीय कमिटी बैठक तीन हप्ता पर सायो
Published: (Updated: )
by .काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक झण्डै एक महिना पर सारिएको छ ।
आज बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आउँदो बुधबारका लागि बोलाइएको बैठक माघ १५ गतेका लागि सारेको हो ।
राष्ट्रिय सभाको चुनावको तयारीमा जुट्नुपर्ने भन्दै बैठक सारिएको नेकपाले जनाएको हो ।
आजको सचिवालय बैठकमा सभामुखको सम्बन्धमा पनि छलफल हुन सकेन ।
उज्यालो
Comments