Sajhamanch Archive

द्वन्द्वपीडित माइतीघरमा धर्ना बस्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । दशबर्षे द्वन्द्वबाट पीडितहरुले आज माइतीघरमा धर्ना सुरु गरेका छन्।

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन गर्ने बहानामा दलीय भागबण्डा गरी आयोग बनाएको विरोधमा द्वन्द्वपीडितले माइतीघरमा धर्ना सुरु गरेका हुन्।

पीडितलाई झुलाउने नियतप्रति आलोचनात्मक खबरदारी गर्न द्वन्द्वपीडित साझा चौतारीले धर्ना कार्यक्रम आयोजना गरेको हो।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *