Sajhamanch Archive

गायिका राउतले गरिन प्रहरीलाई तथानाम गाली

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

भद्रपुर । गायिका आस्था राउत विवादमा तानिएकी छन्।

आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई तथानाम गाली गरेकी छन्।

उनले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै दबङ शैलीमा हान्न मन भिडियोमा बोलेकी छन्। उनी आफू हतारमा रहेको र प्रहरीले चेक गर्दा अपमान गरेको उनको आरोप छ।

उनले प्रयोग गरेका शब्द र विचार एकदमै तल्लो स्तरको रहेको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *