Sajhamanch Archive

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

दाङ । दाङको चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा शान्तिनगर गाउँपालिका वडा नं. ५ कासिपुरका ४५ वर्षीय चोपिलाल केसीको ज्यान गएको छ ।

बिहीबार राति पश्चिम हापुरेबाट रगैँजातर्फ जाँदै गरेको रा ५ प २२६९ नम्बरको मोटरसाइकल बबई गाउँपालिका वडा नं.६ को चिसापानीमा दुर्घना हुँदा मोटरसाईकल चालक केसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारका लागि नेपालगञ्ज लैँजादै गर्दा बाटोमा ज्यान गएको प्रहरीले बताएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *