Sajhamanch Archive

ओली, देउवा र दाहालबीच भेटवार्ता

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुको जमघट भएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी छलफल गर्न नेकपा र कांग्रेसका नेताहरु आज भेला भएका हुन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, सुवास नेम्वाङलगायतका नेताहरु सहभागी छन् ।

यसैबीच, सत्य निरुपण सम्बन्धी छलफल सकिएपछि ओली र प्रचण्डबीच सभामुख चयनबारे पनि छलफल हुने बताइएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *