Sajhamanch Archive

युवतीको शव फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान एक युवतीको शव फेला परेको छ।

हेटौंडा उपमहानगरपालिका वडा नं.१८ दियावतीकी २५ वर्षीया मीना अधिकारीको शव घर नजिकै एक्लेखेतमा फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा रगत देखिएको हुँदा उनको हत्या भएको हुनसक्ने प्रहरी निरीक्षक लगनप्रसाद कुर्मीका आशंका गरे।

प्रहरीले मृतक अधिकारीको श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको कर्मीले बताए।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *