Sajhamanch Archive

शिशुको शव फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कोटेश्वरमा गर्भपतन गरेर फालेको एउटा शिशुको शव फेला परेको छ।

कोटेश्वरको फोहोर फाल्ने ठाउँमा पाँच/छ महिनाको शिशुको शव फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ।

‘गर्भपतन गराएर फालेको शिशुको शव भेटिएको हो,’ वृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले भने।

शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *