Sajhamanch Archive

संसदको चालु अधिवेशनमा आजदेखि मन्त्रीसँग प्रश्नोत्तर

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चालु अधिवेशनमा आजदेखि मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु गरेका छन् ।

प्रतिनिधिसभा बैठकमै सांसदले सोधेको प्रश्नमा मन्त्रीले जवाफ दिने र सांसदले पूरक प्रश्न पनि सोध्न पाउने गरी प्रश्नोत्तर कार्यक्रम सुरु भएको हो ।

आज ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनलगायत मन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *