Sajhamanch Archive

बेलायतकी स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

Published: (Updated: ) in विविधा, विश्व समाचार, स्वास्थ्य by .

बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरिजमा कोरोनाको संक्रमण पुष्टि भएको छ । उनले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छिन् ।

बेलायतमा करिब ४०० जनामा संक्रमण भेटिएको छ भने ६ जनाको मृत्यु भएको छ । देशैभर कडा प्रतिबन्ध लगाइएको इटलीमा मृतकको संख्या ६३१ पुगेको छ ।संक्रमितको संख्या १० हजार १४९ पुगेको छ । चीनमा भने निकै कम संख्यामा मात्रै नयाँ संक्रमित भेटिएका छन् ।
एजेन्सी ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *