Sajhamanch Archive

प्रदेश २ लाई विशेष प्रदेश बनाउने प्रस्ताव संसदमा दर्ता

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रदेश २ लाई विशेष प्रदेश बनाउन माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रभु साह, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह र समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले आज संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै यस्तो माग गरेका हुन् ।

अन्य प्रदेशको तुलनामा प्रदेश २ पछाडि रहेको भन्दै उनीहरुले विशेष प्रदेश बनाउन माग गरेका छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *