नेपाल पस्यो कोराना, सजगता अपनाउन ढिला नगरौं (हेरौं पत्रकार सम्मेलन र जानकारी)
Published: (Updated: )
by .
काठमाडौं । फ्रान्सबाट नेपाल नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी फ्रान्सबाट नेपाल फर्किएकी १९ वर्षीया एक युवतीमा भाइरस पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।
हाल उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग हस्पिटलमा राखिएको मन्त्री ढकालले जानकारी दिएका छन्।
हेरौं पत्रकार सम्मेलन र जानकारीः
काठमाडौंमा एक जना कोरोना संक्रमित भेटिए
स्वास्थ मन्त्रालयमा आकस्मिक पत्रकार समेल्ल्न
Posted by DCnepal on Sunday, 22 March 2020
Comments