Sajhamanch Archive

सन्नी लियोनले खेलेको विज्ञापन जसको चौतर्फी विरोध 

Published: (Updated: ) in टिप्स/जानकारी by .

आरपीआईकी महिला विभागकी सचिव शीला गांगुर्देले भनिन् यो विज्ञापन हेर्दा सबै महिला दर्शक लाजले भुतुक्क हुन्छन् ।

विज्ञापनमा साह्रै फोहारी दृश्य छ, जुन हेर्न साह्रै अप्ठेरो लाग्ने खालको छु टेलिभिजन च्यानहरुमा देखाइने यो विज्ञापनको दृश्यले हरेका घरका आमा, छोरी, दिदीबहिनी र पत्नीहरुका लागि असहज परिस्थिति सिर्जना गरिदिएको छ ।

यही विज्ञापनका कारण उनीहरु परिवारसँग बसेर टिभी हर्न समेत अप्ठेरो बनाइदिएको छ ।

यस्ता खालका विज्ञापन प्रसारणमा रोक लगाउँन भन्दै आफ्नो संगठन समक्ष थुप्रै महिलाले उजुरी गरेको नेतृ शीला गांगुर्देले दावी गरिन । यो लगायत यस्ता खालका गर्भनिरोधकका साधनको विज्ञापन प्रसारणमा रोक लगाउनु पर्ने माग उनले बताइन ।

-एजेन्सी

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *