तस्वीरमा हेर्नुहोस्ः साउनमा लाउने मेहन्दीका नयाँ डिजाइन
Published: (Updated: )
by .साउन लागेसँगै महिलाले मेहन्दी लगाउन थालेका छन् । हात खुट्टामा विभिन्न डिजाइनका मेहन्दी लगाउने गरिन्छ ।
यसका साथै साउन महिनामा हरियो चुरा, पोतको माग पनि बढ्ने गरेको छ ।
साउनलाई शिवजीलाई प्रसन्न पार्ने महिनाको रुपमा लिइन्छ भने यो महिनामा प्रकृतिलाई पूजा गर्ने गरिन्छ ।
Comments