Sajhamanch Archive

थप ९ जनामा कोरोना, संक्रमितको संख्या २५८ पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजनिक गरेको तथ्यांकामा थप नौ जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुष रहेका छन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *