Sajhamanch Archive

ब्राजिलमा ३ लाख बढीमा कोरोना संक्रमण, २२ हजारको मृत्यू

Published: in विश्व समाचार by .

काठमाडौं । ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण २२ हजार ७ सय १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ७०३ जनाको मृत्यु भएको थियो ।

एकै दिन १६ हजार २२० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या पनि ३ लाख ६३ हजार ६१८ पुगेको छ ।

१ लाख ९० हजार ९९१ जनाको उपचार भइरहेको छ भने १ लाख ४९ हजार ९११ जना संक्रमण मुक्त भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *