सहारा नेपाल साकोसको शिलबन्दी कोटेशन आव्हान
Published:
by .सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापा
प्रथम पटक प्रकाशित मिति : २०७७/०२/२२
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आ.व २०७७/०७८ को लागि तपशिल विशेषता भएको लियोपार्ट ट्याब्लेट बिक्री गर्न इच्छुक फर्मबाट आवश्यक कागजहरु संलग्न राखेर यो सूचना प्रथमपटक प्रकाशित मितिबाट ७ दिनभित्र शिलबन्दी कोटेशन आव्हान गरिन्छ ।
तपशिल:
S.N. | Discription | ||||||||||||||||||||||||||||||||||||||||||
Product Leopard – Integrated Micro ATM with 7 inch Samsung Tablet, Printer, Fingerprint scanner and Mag/Chip card reader. |
|||||||||||||||||||||||||||||||||||||||||||
Tablet Configuration Samsung Galaxy T295N |
|||||||||||||||||||||||||||||||||||||||||||
|
शर्तहरुः
१. फर्मको नाम, ठेगाना, भ्याट नम्बर, सम्पर्क नम्बर, फर्मको छाप, हस्ताक्षर स्पष्ट लेखिएको हुनु पर्नेछ ।
२. फर्मको लेटर प्याडमा कोटेशन प्रस्तुत गरिएको निवेदन लेख्नु पनेर् छ ।
३. कोटेशनमा फर्मको ब्यवसायिक, कर चुक्ता, स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर, दर्ता प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरुको फोटोकपी संलग्न हुुनु पर्नेछ ।
४. समय नाघी वा रीत पूरा नगरी प्र्राप्त भएका कोटेशनलाई मान्यता दिइने छैन ।
५. फर्मले संस्थालार्ई गुणस्तरीय ट्याबलेट उपलब्ध गराउनु पर्नेछ । कोटेशनमा वारेन्टी तथा ग्यारेन्टीको समय अवधि खुलाएको हुनु पर्नेछ ।
६. कोटेशन स्वीकृत गर्ने, नगर्ने, रद्ध गर्ने सम्पूर्ण अधिकार स ंस्थामा सुरक्षित रहनेछ ।
७. एकपटक पेश गरिएको शिलबन्दी दरभाउ पत्र फिर्ता वा संशोधन गर्न पाइनेछैन ।
८. माथि उल्लेखित शर्त बमोजिमका डकुमेन्ट्सहरु [email protected] मा इमेल गर्नु पर्नेछ ।
Comments