Sajhamanch Archive

सहारा नेपाल साकोसको शिलबन्दी कोटेशन आव्हान

Published: in विज्ञापन, सहकारी by .

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापा

प्रथम पटक प्रकाशित मिति : २०७७/०२/२२

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आ.व २०७७/०७८ को लागि तपशिल विशेषता भएको लियोपार्ट ट्याब्लेट बिक्री गर्न इच्छुक फर्मबाट आवश्यक कागजहरु संलग्न राखेर यो सूचना प्रथमपटक प्रकाशित मितिबाट ७ दिनभित्र शिलबन्दी कोटेशन आव्हान गरिन्छ ।

तपशिल:

S.N. Discription
Product
Leopard – Integrated Micro ATM with 7 inch Samsung Tablet, Printer, Fingerprint scanner and Mag/Chip card reader.
 

Tablet Configuration

Samsung Galaxy T295N

Required tablet No 230 Units.
Dimension (mm) 210*124.4*8mm
Battery Capacity (mAh) 5100 mAH
Screen size (inches) 8 Inches
Resoulation 8″WXGA TFT(1280*800)
Processor Qualcomm Snapdragon 429(Quad 2.0 GHz)
RAM 2 GB
Internal Storge 32 GB
Expandable Storage up to 512 GB
Rear Camera 8 Mp
Front Camera 2 Mp
Operating System Android 9 (Pie)
Wifi Wi-Fi 802.11 a/b/g/n, dual-band,Wifi Direct, Hotspot
Gps Yes
Bluttoth V4.2
Number of SIMs Single
Sim Type Nano
GSM Yes
Voice Calling Yes
3G Yes
4G Yes

शर्तहरुः

१. फर्मको नाम, ठेगाना, भ्याट नम्बर, सम्पर्क नम्बर, फर्मको छाप, हस्ताक्षर स्पष्ट लेखिएको हुनु पर्नेछ ।

२. फर्मको लेटर प्याडमा कोटेशन प्रस्तुत गरिएको निवेदन लेख्नु पनेर् छ ।

३. कोटेशनमा फर्मको ब्यवसायिक, कर चुक्ता, स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर, दर्ता प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरुको फोटोकपी संलग्न हुुनु पर्नेछ ।

४. समय नाघी वा रीत पूरा नगरी प्र्राप्त भएका कोटेशनलाई मान्यता दिइने छैन ।

५. फर्मले संस्थालार्ई गुणस्तरीय ट्याबलेट उपलब्ध गराउनु पर्नेछ । कोटेशनमा वारेन्टी तथा ग्यारेन्टीको समय अवधि खुलाएको हुनु पर्नेछ ।

६. कोटेशन स्वीकृत गर्ने, नगर्ने, रद्ध गर्ने सम्पूर्ण अधिकार स ंस्थामा सुरक्षित रहनेछ ।

७. एकपटक पेश गरिएको शिलबन्दी दरभाउ पत्र फिर्ता वा संशोधन गर्न पाइनेछैन ।

८. माथि उल्लेखित शर्त बमोजिमका डकुमेन्ट्सहरु [email protected] मा इमेल गर्नु पर्नेछ ।

सहारा नेपाल (साकोस) लिमिटेड

केन्द्रीय कार्यालय, बिर्तामोड–२, चारपाने झापा
फो.न. ०२३–५४११९८

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *