Sajhamanch Archive

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार by .

बिराटनगर । प्रदेश १ को संसदमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरिँदैछ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा निम्न विशेषता छन् ।

एक जिल्ला एक उद्योगको स्थापना गरिने ।

स्थानीय सरकार र निजी क्षेत्रसमेतको सहकार्यमा दोहोरो नपर्ने गरी उद्योग स्थापना गरिने ।

प्रदेशका युवालाई उत्पादनशील काममा लगाउन उचित प्रबन्ध गरिने ।

थ्रीपीमा आधारित प्रादेशिक वहुप्राविधिक स्वास्थ्य केन्द्र निर्माणको सम्भाव्यता ।

४५ करोडको राहतको घोषणा ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *