राष्ट्रिय सभाले पारित गर्दै संविधान संशोधन विधयेक
Published:
by .काठमाडौं । तल्लो सदन प्रतिनिधि सभाले सर्वसम्मत पारित गरेको संविधान संशोधन विधयेक माथिल्लो सदन राष्ट्रिय सभाले विहीबार अनुमोदन गर्ने भएको छ ।
कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको निशानछाप कायम गरेको उक्त विधयेक राष्ट्रिय सभामा पेश गर्नेछिन् । उक्त विधयेकमाथि कुनै संशोधनको प्रस्ताव दर्ता नभएका कारण राष्ट्रिय सभामा पनि सर्वसम्मतीले पारित हुने बताइएको छ ।
Comments