Sajhamanch Archive

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Published: in विज्ञापन by .

झापा जिल्ला सहकारी संघ लिमिटेड, भद्रपुर झापा

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

यस संघलाई देहाय बमोजिमको कर्मचारी आवश्यकता भएकोले तपशीलमा उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदनको माग गरिएको छ ।

तपशील
पद :– कार्यालय सहायक द्वितिय , पद संख्या :– २ जना,  तह :– सातौँ,  तलव :– संघको नियमअनुसार
उमेर :– १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको, योग्यता :– १०+२ उत्तीर्ण
–     लेखा सम्बन्धी ज्ञान भएको
–     सहकारी सम्बन्धी ज्ञान भएको

निवेदन दिने अन्तिम मिति :– २०७५ साउन २२ गतेसम्म,  निवेदन दस्तुर :– ५००।– रुपैयाँ फिर्ता नहुनेगरी
निवेदन बुझाउने स्थान – संघको भद्रपुर कार्यालय र बिर्तामोड सम्पर्क कार्यालय

आवश्यक कागजात :– हस्तलिखित निवेदनमा पासपोर्ट साइजको फोटो टाँस गरिएको, वायोडाटा, नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभवका प्रमाणपत्र, मोटरसाइकलको लाइसेन्स भएको, कम्प्युटर सम्बन्धी सीपलगायत प्रमाणपत्रहरुकोे प्रतिलिपी ।

झापा जिल्ला सहकारी संघ लिमिटेड

भद्रपुर सम्पर्क : ०२३–४५५११७
बिर्तामोड सम्पर्क : ०२३–५४६६८५
दमक सम्पर्क : ९८४२६३०११०

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *