Sajhamanch Archive

कारसाङ लामाको ‘हामी किसान’ को म्यूजिक भिडियो सार्वजानिक (भिडियोसहित)

Published: in गीत/संगीत/मनोरञ्जन by .

काठमाडौं । गायक एवम् संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ बोलको गीत र म्यूजिक भिडियो सार्वजानिक गरिएको छ । कृषिलाई प्रोत्साहन गर्न गीतमार्फत सरकारलाई आग्रह गरिएको छ ।

गीतमा कलाकार तथा समाजसेवी बीरबहादुर तामाङको प्रस्तुति छ । निर्देशक बाबु जिम्बाको शब्द, गायक कारसाङ लामाको संगीतमा म्यूजिक भिडियो बनाइएको छ । गीतमा बाबु जिम्बा, कारसाङ लामा,आकाश र सन्तोष तामाङको स्वर रहेको छ ।

भिडियोलाई गायक बाबु जिम्बाले निर्देशन गरेका छन् भने भिडियो सम्पादन आशिष जिम्बाले गरेका छन् ।

हेरौं म्यूजिक भिडियो पनिः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *