Sajhamanch Archive

थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार २४८ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा आज (सोमबार) थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १२१ रहेको छ । डिस्चार्ज हुनेको कूल संख्या तीन हजार १३४ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *