Sajhamanch Archive

विश्वमा कोरोना : एक करोड २८ लाख संक्रमित, ७४ लाख निको भए

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २८ लाख ३९ हजार ५ सय ६६ पुगेको छ । आइतबार बिहानसम्म विश्वका २१३ देशमा संक्रमित एक करोड २८ लाख ३९ हजार पुगेको हो ।

संक्रमित मध्ये ७४ लाख ७७ हजार ६८३ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमित मध्ये ५ लाख ६७ हजार ५ सय ७४ पुगेको छ ।

४७ लाख ९४ हजार उपचाररत छन् । ती मध्ये ५८ हजार गम्भिर अवस्थामा छन् । उपचाररत संक्रमित मध्ये गम्भिर अवस्थाका विरामी १ प्रतिशत छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *