Sajhamanch Archive

खोलाले बगाउँदा कचनकवलमा एकजनाको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by .

झापा । झापाको कचनकवल गाउँपालिका वडा नं.३ का ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाउदा मृत्यु भएको छ ।

सोमबार दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा पर्दा सोही खोलाले बगाएर २०० मिटर तल खोलाको साईटमा उनको शव फेला परेको प्रहरी चौकी पथरीयाले जनाएको छ ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली पुगि कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्रोत : लोकतन्त्र पोस्ट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *