Sajhamanch Archive

थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल थप १५६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५८ जना डिस्चार्ज भएका छन् । योसँगै कूल ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २२ हजार ६६२ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *