सवारी लाइसेन्सको प्रक्रिया करिब दुई महिनासम्म सुरु नहुने
Published: (Updated: )
by .काठमाडौं । सवारी चालक अनुमती पत्र (लाइसेन्स) को प्रक्रिया अझै करिब दुई महिनासम्म सुरु नहुने भएको छ ।
गत चैत ११ गतेदेखि कोभिड -१९ का कारण लकडाउन भएदेखि बन्द गरिएको नयाँ लाइसेन्स प्रक्रिया अझै दुई महिनासम्म नखुल्ने यातायाता व्यवस्था विभागले जनाएको छ ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ चालक अनुमतीपत्र जारी गर्ने, वर्ग थप गर्ने कार्य अझै आगामी दुई महिनासम्म नहुने बताए ।
Comments