Sajhamanch Archive

थप १५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ६०९ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपाल थप १५० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १७ हजार ९९४  पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६०९ जना डिस्चार्ज भएका छन् । योसँगै कूल १२ हजार ४७७ जना डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ९६३ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २१ हजार ७०४ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *