Sajhamanch Archive

अलास्कामा शक्तिशाली भूकम्प

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी ।अमेरिकाको अलास्का प्रायद्वीपमा शक्तिशाली भूकम्प गएको छ । करिब ६ः१२ जीएमटीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पनको केन्द्रविन्दु एंकोरेजभन्दा ५ सय माइल दक्षिणपश्चिम र पेरीभिलभन्दा ६० माइल दक्षिण पूर्व रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।

भूकम्पपछि केन्द्रविन्दुको २ सय माइल क्षेत्रफलमा सुनामीको चेतावनी जारी गरिएको छ । यो चेतावनी दक्षिण अलास्का र अलास्का प्रायद्वीपमा लागू हुनेछ ।

थप विवरण आउन बाँकी रहेको छ ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *