Sajhamanch Archive

भदौ महिनाको सुरुवातमा परीक्षा सुरु नगर : नेविसंघ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी भदौ महिनाको सुरुवातमा परीक्षा सुरु नगर्न आग्रह गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयलगायतका शैक्षिक संस्थाहरुसँग भदौको सुरुवातमा परीक्षा सुरु नगर्न आग्रह गरेका हुन् ।

भदौ महिनाको सुरूवातदेखि नै परीक्षाको तालिका सार्वजनिक गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले विविध कठिनाइहरु यथावत रहेका कारण व्यवहारिक र उचित समयमा परीक्षा लिन माग गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *