Sajhamanch Archive

थप १३९ जनामा कोरोना संक्रमण, ६२६ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १३ हजार ७५४ पुगेको छ ।

त्यस्तै, क्वारेन्टिनमा १६ हजार ३७९ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *