Sajhamanch Archive

कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ८३ हजार

Published: in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ८३ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ८३ हजार ४९१ जनाको मृत्यु भएको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

त्यस्तै, विश्वमा कोरोना संक्रमित हुनेको संख्या एक करोड ७७ लाख ८६ हजार ११० छ भने कोरोना जितेर एक करोड ११ लाखभन्दा बढी डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *